बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

अमेरिकी राजदूत स्टिभ र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता, युक्रेन सम्झौताबारे छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३० चैत, २०८१ मा प्रकाशित
अमेरिकी राजदूत स्टिभ र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता, युक्रेन सम्झौताबारे छलफल
चैत ३० :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शुक्रबार सेन्ट पिटर्सबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन्।

क्रेमलिनले बैठक चार घण्टाभन्दा बढी समय चलेको र युक्रेनी सम्झौताका पक्षहरूमा छलफल केन्द्रित रहेको बताएको छ।

रुसमा भएको यो बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा रुस-युक्रेन युद्धको बारेमा पोस्ट गर्दै भनेका छन्, रूसले कदम चाल्नु आवश्यक छ । धेरै मानिसहरू, हरेक हप्ता हजारौं, एउटा भयानक र अर्थहीन युद्धमा मरिरहेका छन् - एउटा यस्तो युद्ध जुन कहिल्यै हुनुहुँदैनथ्यो, र यदि म राष्ट्रपति भएको भए कहिल्यै हुने थिएन !!

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभले यस वर्ष पुटिनसँग भिट्कोभको तेस्रो वार्तालाई सकारात्मक भनेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार