बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार विदेश

रकेट आक्रमणमा १२ युवा मारिएपछि हिजबुल्लाह ईजरायलको निशानामा

· आइतबार, १४ साउन, २०८१ मा प्रकाशित
रकेट आक्रमणमा १२ युवा मारिएपछि हिजबुल्लाह ईजरायलको निशानामा

काठमाण्डौं, साउन १३: इजरायलले कब्जा गरेको गोलान हाइट्समा रकेट आक्रमणमा परी फुटबल खेल्दै गरेका १२ जना बालबालिका तथा युवाको मृत्यु भएको छ । इजरायलको वायुसेनाले सो रकेट आक्रमण हिजबुल्लाहले गरेको जनाएको छ । इजरायलले माजदल शाम्सको ड्रुज सहरमा शनिबारको आक्रमणको लागि लेबनानी लडाकु समूहलाई दोष दिएको छ, तर हिजबुल्लाहले भने त्यस्को कडा रूपमा अस्वीकार गरेको छ।बढ्दो तनावले इजरायल र हिजबुल्लाह बीच युद्ध हुने सम्भावना देखिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार