काठमाडौँ, भदौ १३ :
२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दैछन् ।
फाइनल खेल आज दिउँसो २:३० बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ ।
पहिलो सेमिफाइनलमा नेपालले पेनाल्टी सुटआउटमा भुटानलाई ४- १ र दोस्रो सेमिफाइनलमा बङ्गलादेशले पेनाल्टीमा भारतलाई ४- ३ ले हराउँदै फाइनलमा पुगेका हुन् ।
गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो । यस पटक घरेलु टोली नेपाल उपाधि आफ्नो हातमा पार्ने लक्ष्यका साथ मैदान उत्रँदै छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’