काठमाडौँ, चैत २८ :
हङकङमा जारी टी- २० श्रृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
आज बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ ।
नेपालले पहिलो खेलमा हिजो कतारलाई आठ विकेटले पराजित गरेको थियो । योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्याएको छ । अब नेपालले लिग चरणको अन्तिम खेल पर्सि शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’