काठमाडौँ, भदौ १२ :
इटालियन सिरी ए फुटबलमा युभेन्टसले लगातार दोस्रो जित निकालेको छ ।
गएराती भएको खेलमा भेरोनालाई ३- ० गोल अन्तरले पराजित गर्दै युभेन्टसले दोस्रो जित हासिल गरेको हो ।
जितपछि युभेन्टस २ खेलबाट ६ अङ्क सहित तालिकाको शीर्षस्थानमा पुगेको छ । ४ अङ्क भएको भेरोना ११ औँ स्थानमा छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’