काठमाडौँ, भदौ १२ :
थारू समुदायले आज कृष्ण जन्माष्टमी मनाउँदै छन् ।
दाङको घोराही उपमहानगरपालिका- १४ स्थित झिङौरा गाउँका थारु महिलाले आज बिहान अस्टिम्की चित्रमा पूजा गरेर श्रीकृष्ण जन्माष्टमी पर्व मनाएका हुन ।
थारू समुदायमा अघिल्लो दिन बेलुका पूजा गरेको स्थानमा अर्कोदिन बिहान पुनः पूजा गरेर जन्माष्टमी सम्पन्न गर्ने चलन रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’