बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश सूचना-प्रविधि

मेटाले ल्यायो इन्स्टाग्राममा रिल्सको गति बढाउने फिचर 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १८ चैत, २०८१ मा प्रकाशित
मेटाले ल्यायो इन्स्टाग्राममा रिल्सको गति बढाउने फिचर 
वासिङ्टन, चैत १८ :

मेटाले इन्स्टाग्राममा नयाँ स्पिड फिचर थपेको छ । जसले प्रयोगकर्ताहरूलाई रिल्सको गति दोब्बर बनाउन मद्दत गर्छ ।

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताहरूले स्क्रिन लामो समय थिच्नुपर्ने हुन्छ ।

यो सुविधा विशेष रूपमा लामो भिडियोहरू हेर्न सहज बनाउन ल्याइएको हो । इन्स्टाग्रामले अहिले तीन मिनेटसम्मका भिडियोहरू समर्थन गर्ने भएकाले प्रयोगकर्ताहरूलाई आफ्नो अनुभव अझ नियन्त्रण गर्न सजिलो हुनेछ ।

यो फिचरले छोटो भिडियो सामग्रीले ध्यान केन्द्रित गर्ने क्षमतामा पार्ने प्रभावबारे उठेका चिन्ताहरूलाई समाधान गर्ने अपेक्षा गरिएको छ । यस सुविधाले प्रयोगकर्ताहरूलाई तीव्र गतिमा सामग्री ब्राउज गर्न सहयोग गर्नेछ, जसले रील्सको आकर्षण अझ बढ्ने अनुमान गरिएको छ ।

यो परिवर्तनले  इन्स्टाग्रामको प्रयोगलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार