बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

साफ च्याम्पियनसिप फुटबलः आज भारत र बङ्गलादेश खेल्दै

· सोमबार, ११ भदौ, २०८१ मा प्रकाशित
साफ च्याम्पियनसिप फुटबलः आज भारत र बङ्गलादेश खेल्दै
काठमाडौँ, भदौ ११ :

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज भारत र बङ्गलादेश खेल्दैछन् । 

खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउसो ३ बजे सुरु हुने छ ।

हिजो भएको पहिलो सेमिफाइनलमा नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा ४- १ ले हराउँदै फाइनलमा पुगेको छ ।

आजको विजेता टोलीले बुधबार हुने फाइनल खेलमा नेपालसँग सामना गर्ने छ ।

फाइनल खेल बुधवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा खेलाइने छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार