काठमाडौँ, चैत १४ :
ललितपुरको इमाडोल स्थित रामेछापका एकजना युवकको हत्या भएको छ ।
रामेछाप घर भएर महालक्ष्मी नगरपालिका- ४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
गएराति पौने १ बजेतिर रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या खुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न २५ वर्षीय रसाइलीलाई पक्राउ गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’