धनगढी, भदौ १० :
पूर्व प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास नजिकै फेला परेको शङ्कास्पद वस्तुभित्र माटो रहेको खुलेको छ ।
गएराति कालो झोलाभित्र तारसहितको शङ्कास्पद वस्तु देउवा निवास अगाडि फेला परेको थियो ।
आज बिहान नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर सो वस्तुलाई निष्क्रिय गर्दा झोलामा कुकरभित्र माटो फेला परेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’