
प्रतीकात्मक तस्बिर ।
सुनसरी, चैत १३ :
सुनसरीको इटहरीमा रहेकाे सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीको मुख्य चोकमा प्लाजामा रहेको होटेलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको दुईवटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।