बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष मुकेशकुमार यादवको मृत्यु

· आइतबार, १० भदौ, २०८१ मा प्रकाशित
accident-nepali
जलेश्‍वर, भदौ १० :

महोत्तरीको रामगोपालपुर नगरपालिका- २ का वडाध्यक्ष मुकेशकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

जलेश्वर- बर्दिबास सडक अन्तर्गत बर्दिबास नगरपालिका- ८ स्थित कल्भर्टमा आज बिहान वडाध्यक्ष यादव चढेको लु प्र ०१- ००१प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

यादव नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार