चैत १२ :
न्युजिल्यान्डमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको तीव्रता रेक्टर स्केलमा ६ दशमलव ५ मापन गरिएको छ ।
भूकम्प न्युजिल्याण्डको साउथ आइल्यान्डको पश्चिमी तटमा भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पबाट कतिपय भवनहरूमा क्षति पुगेको भए पनि मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’