बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पहिरोले मङ्गलसेन- ठाटीखाँद सडकखण्ड अवरुद्ध

· आइतबार, १० भदौ, २०८१ मा प्रकाशित
पहिरोले मङ्गलसेन- ठाटीखाँद सडकखण्ड अवरुद्ध
अछाम, भदौ १० :

मध्यपहाडी पुष्पलाल राजमार्ग अन्तर्गत मङ्गलसेन- ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन- ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको ठुलासैन नजिकैको चिन्डे वनमा केही भाग भासिएको छ । 

अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको जानकारी दिनुभयो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार