मकवानपुर, भदौ १० :
मकवानपुरको राक्सिराङमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका वडा नम्बर ६ सिलिङ्गेमा स्थानीय शेर बहादुर प्रजाकी ३ वर्षीया छोरी शुभेच्छा मायाको शनिबार साँझ घर नजिकै पानी ट्याङ्कीका लागि बनाएको पुरानो खाल्टोमा डुबेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’