शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
राजनीति भिडियो

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? : रेणु चन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? : रेणु चन्द
काठमाडौं, चैत १० :

नेकपा माओवादीकी सांसद रेणु चन्दले  राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पठाइएको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक कता हरायो ? भनी सरकारसँग प्रश्न गरेकी छन् ।

राष्ट्रिय सभाको आइतबारको शून्य समयमा उनले राष्ट्रिय सभाले उहिले पास गरेर पठाइसकेको विधेयक किन कार्यान्वयनमा छैन भन्दै सभा अध्यक्ष मार्फत सरकारसँग जवाफ मागिन् ।

त्यस्तै उनले बैतडीको पाटन एयरपोर्ट किन सञ्चालन हुन सकेन भन्दै त्यसको पनि जवाफ मागिन् । उनले भनिन्, ‘त्यहाँ अहिले प्लेन उड्न छाडेको छ । टिकटक र रिल्सहरु बनिरहेका छन् ।’ एयरपोर्ट प्लेन उडाउनलाई हो कि खाली रिल्स बनाउनका लागि हो उनको प्रश्न थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार