शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार लुम्बिनी प्रदेश

अर्घाखाँचीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ९ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ फागुन, २०८१ मा प्रकाशित
अर्घाखाँचीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ९ जना घाइते
अर्घाखाँची, फागुन २९ :

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा विद्युतीय जिप हुदाँ नौ जना घाइते भएका छन् । अर्चलनेटाबाट बुटवलतर्फ बिवाहमा जाँदै गरेको प्रदेश ०१–००१–ज–०१४० जिप बुधबार छत्रदेव गाउँपालिका वाड नम्बर ३ अर्चलनेटा बल्कोटमा  दुर्घटना भएको हो ।

दुर्घटनामा चालक अर्घाखाँची छत्रदेव गाउँपालिका ३ अर्चलनेटाका दुर्गा पाण्डे, सोही ठाउँ बस्ने सावित्रा भुसाल सावित्राकी छोरी निलम भुसाल घाइते भएकी छन्।

यस्तै, अर्चलनेटका संगिता भुसाल, भुसालकी छोरी तिर्सना भुसाल, सोही ठाउँमै बस्ने सिता भुसाल, अनिरुद्र भट्टराई, कल्पना भारती र प्रेरण भुसाल पनि दुर्घटनामा घाइते भएका छन् । 

घाइतेलाई थप उपचारका लागि बुटवलतर्फ पठाइएको प्रहरीको भनाइ रहेको छ । स्कुल बसलाई साईड दिने क्रममा दुर्घटना भएको प्रहरी प्रमुख चक्रबहादुर मल्लले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार