शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

दाउन्नेमा ट्रक र बस ठोक्किए, बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
काठमाडौँ, फागुन २५ :

नारायणगढ- बुटवल सडक खण्डको दाउन्नेमा ट्रक र बस ठोक्किँदा पूर्वपश्चिम राजमार्ग बिहानैदेखि दुईतर्फी अवरुद्ध भएको छ ।

गएराति ट्रक र बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति नभएपनि ठोक्किएका सवारीका कारण राजमार्गमा अन्य सवारी साधनको लाइन लागेको प्रहरीले जनाएको छ ।

अहिले ठोक्किएका ट्रक र बस गाडी हटाउने प्रयास भइरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार