शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली : राजतन्त्रको पक्षमा नाराबाजी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २२ फागुन, २०८१ मा प्रकाशित
काठमाडौंमा राप्रपाको मोटरसाइकल र्‍याली : राजतन्त्रको पक्षमा नाराबाजी
काठमाडौं, फागुन २२ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँमा प्रदर्शन गरेको छ। राष्ट्रिय झण्डासहित राप्रपाले बुधबार  मोटरसाइकल र्‍याली निकालेको हो ।

र्‍यालीमा सहभागी भएका उनीहरूले राजा आऊ देश बचाऊ, गणतन्त्र धोका होलगायत नारा लगाएर लगाएका थिए । बबरमहलमा भेला भएका उनीहरू त्रिपुरेश्वरहुँदै नारायणहिटीसम्म पुगेका थिए।राप्रपाको र्‍यालीले दिउँसो काठमाडौंमा ट्राफिक व्यवस्थामा समस्या भएको छ। 

र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष विक्रम पाण्डेलगायत नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।पूर्वराजाको फागुन ७ गतेको सम्बोधनबाट निकै हौसिएको राप्रपाले विभिन्न जिल्ला हुँदै अहिले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार