काठमाडौँ, भदौ ६ :
नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श समितिको बैठक आजबाट सुरु हुँदैछ ।
पहिलो दिन बिहान ११ बजे आज बागमती प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक बस्ने छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ।
बैठकमा गत असार ३१ गते सम्पन्न स्थायी समिति बैठकको निर्णय, परिपत्र सहितका प्रस्तावमाथि छलफल र परामर्श हुने बागमती प्रदेशका इन्चार्ज अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बागमती प्रदेश अन्तर्गतको परामर्श समितिको बैठक भोलि सम्म चल्नेछ भने अन्य प्रदेश र मोर्चा कमिटीहरुको बैठक आगामी असोज ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’