शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
काठमाडौँ, फागुन ९ :

कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेँडा ठूलो नेपाली प्रतिकेजी ६०, गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ६०, गोलभेँडा सानो तराई प्रतिकेजी २३, आलु रातो प्रतिकेजी रु ३६, आलु रातो भारतीय प्रतिकेजी रु ३२, प्याज सुकेको भारतीय प्रतिकेजी रु ७६, गाजर लोकल प्रतिकेजी रु ३५, गाजर तराई प्रतिकेजी रु ३०, बन्दा लोकल प्रतिकेजी रु १२, बन्दा तराई प्रतिकेजी रु १२, बन्दा नरिवल प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली ज्यापु प्रतिकेजी रु २०, काउली तराई प्रतिकेजी रु १५ कायम भएको छ ।

यसैगरी तिते करेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ६०, चिचिन्डो प्रतिकेजी रु १२०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो लाम्चो प्रतिकेजी रु १२, हरियो फर्सी डल्लो प्रतिकेजी रु १२, भेण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी रु ७०, बरेला प्रतिकेजी रु ४०, पिँडालु प्रतिकेजी रु ९०, रायो साग प्रतिकेजी रु १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग प्रतिकेजी रु ५०, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ३०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ कन्य प्रतिकेजी रु १०० र च्याउ डल्ले प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ ।

समितिले स्याउ झोले प्रतिकेजी रु २००, स्याउ फूजी प्रतिकेजी रु ३००, केरा दर्जन रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३२०, अङ्गुर हरियो प्रतिकेजी रु १७०, अङ्गुर कालो प्रतिकेजी रु २७०, सुन्तला नेपाली प्रतिकेजी रु १९०, सुन्तला भारतीय प्रतिकेजी रु १२०, तरबुजा हरियो प्रकितेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो लोकल प्रतिकेजी रु १२०, काँक्रो हाइब्रिड प्रतिकेजी रु ४५, रुख कटहर प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ६०, नासपाती चाइनिज प्रतिकेजी रु २४०, मेवा नेपाली प्रतिकेजी रु ६०,रुपैयाँ तोकिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार