बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

कुम्भ ग्लोबल समिटमा सहभागी हुन देउवा बिहीबार भारत जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
कुम्भ ग्लोबल समिटमा सहभागी हुन देउवा बिहीबार भारत जाँदै
काठमाडौं, फागुन ८ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार(भोलि) भारत जाने भएका छन् । उनी उत्तर प्रदेशको प्रयागराजमा आयोजना हुने 'कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी' कार्यक्रममा वक्ताको रूपमा सहभागी हुनेछन्।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार, देउवाले कुम्भ समिटको कार्यक्रममा सहभागिता जनाउनेछन्  यस कार्यक्रममा विकास र दिगो प्रवृद्धिका विषयमा छलफल हुनेछ। 

कार्यक्रममा विश्वका १९ जना प्रमुख वक्ताहरूको सहभागिता रहनेछ। यो कार्यक्रम नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। देउवा राजनीतिक भेटघाट कार्यक्रममा समेत सहभागी हुने बुझिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार