शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

एक हजार चार सय रुपैयाँले बढ्यो सुन, चाँदीको कति पुग्यो ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २९ माघ, २०८१ मा प्रकाशित
एक हजार चार सय रुपैयाँले बढ्यो सुन, चाँदीको कति पुग्यो ?
काठमाडौँ, माघ २९ :

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

आइतबार सुनको मूल्य तोलामा एक लाख ६८ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, हिजो एक हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर एक हजार ९७५ रुपैयाँ कायम भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार