काठमाडाैं, माघ २३ :
बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया आज (मंगलबार) नेपाल भ्रमणमा आउँदै छन्। सुरक्षा स्रोतका अनुसार, दुवैजना छुट्टाछुट्टै विमानमार्फत नेपाल आउन लागेका हुन्।
नेपाल भ्रमणको क्रममा राजकुमार एडवार्ड र उनका श्रीमतीले केही महत्वपूर्ण स्थलहरूको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको क्रममा उनीहरू माइती नेपाल, कीर्तिपुरस्थित आँखा अस्पताल, र भक्तपुरमा रहेको एसओएस बालग्राम जानेछन् । साथै, पोखरा पनि घुम्ने योजना रहेको छ।
बेलायती राजपरिवारको आधिकारिक वेबसाइटमा राजकुमार एडवार्ड र उनकी श्रीमती सोफियाको पहिलो विदेश भ्रमण नेपालबाट गर्ने उल्लेख छ। यो भ्रमण बेलायती राजपरिवारका लागि ऐतिहासिक रहेको र नेपालको लागि पनि महत्त्वपूर्ण मानिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’