शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

आफूले उत्पादन गरेका काउली बिक्री नभएपछि किसानहरु चिन्तित

· सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
आफूले उत्पादन गरेका काउली बिक्री नभएपछि किसानहरु चिन्तित
काभ्रे, माघ २२ :

काभ्रे पाँचखालमा किसानहरुले उत्पादन गरेको काउली बिक्रि हुन सकेको छैन ।

आफूले उत्पादन गरेका काउली बिक्री नभएपछि किसानहरु यतिबेला समस्यामा परेका छन् । 

काउली खेतमै सुक्ने हो कि भन्ने चिन्तामा काभ्रेका किसानहरु छन् । काउली बिक्री नभएपछि करीब ४० केजी अट्ने एक झोला काउली सय रुपयाँमा बेच्न बाध्य छन् किसानहरु ।

राजधानीसंग जोडिएको जिल्ला भएकोले पनि काभ्रेका किसानहरुले व्यवसायिक रुपमा नै काउली खेती गर्दै आएका छन् ।  काठमाण्डौं उपत्यकामा खपत पनि बढी हुने गर्दछ ।

काउली किन्न व्यापारी नआएपछि अब लगाउने खेतिका लागि आवश्यक पर्ने मल,बिउ लगायत खरिद गर्न समेत समस्या पर्ने किसानहरु बताउछन् ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार