शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार सुदूरपश्चिम प्रदेश

फरेन्सिक रिपोर्ट आएपछि कलौनी मृत्यु प्रकरणको अनुसन्धान अघि बढ्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
फरेन्सिक रिपोर्ट आएपछि कलौनी मृत्यु प्रकरणको अनुसन्धान अघि बढ्ने
कञ्चनपुर, माघ २२ :

नेपाली कांग्रेसको भीमदत्त नगर समितिका सभापति अच्युतराज कलौनीको मृत्यु प्रकरणको थप अनुसन्धान फरेन्सिक परीक्षण रिपोर्ट आएपछि अगाडि बढाइने भएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले  घटनास्थलको मुचुल्का तयार पारेर अनुसन्धान अगाडि बढाएको निष्कर्षमा पुग्नका लागि फरेन्सिक परीक्षणको रिपोर्ट कुरिरहेको बताए। 

उनका अनुसार नेपालगन्जबाट आएको डाक्टरको प्राविधिक टोलीले कलौनीको फरेन्सिक परीक्षणको काम गरेको थियो। त्यसको रिपोर्ट भने आउन बाँकी छ।

कलौनी भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकनजिक सडक पेटीमा शनिबार बिहान घोप्टो परेको अवस्थामा शव  फेला परेको थियो। उनको श्रद्धाञ्जलीपछि महाकाली नदीमा अन्त्येष्टि गरिएको छ। 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार