शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

११ तस्बिरमा सैन्य प्रदर्शनी

प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
दिलमन्यु सिल्वाल · मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
११ तस्बिरमा सैन्य प्रदर्शनी
काठमाडौं, माघ १६ :

सेना दिवस २०८१ को अवसरमा जंगीअड्डामा नेपाली सेनाले सैन्य सामग्रीको प्रदर्शनी गरेको छ ।

प्रदर्शनीको उदघाटन प्रधानसेनापति अशोकराज सिग्देलले गरे । उनले संस्कृतिको प्रवर्धन र संरक्षणका लागि प्रदर्शनी महत्त्वपूर्ण हुने धारणा राखे ।

सेनाले इतिहासदेखि प्रयोग गर्दै आएको विभिन्न हतियार, औजार, आधुनिक हतियार, खुकुरी, तरबार, पुराना एवं आधुनिक हतियार, बम डिस्पोज सामग्रीलगायतको प्रदर्शनी गरेको हो । आज (मंगलबार) बाट सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।

नियमित वार्षिक कार्यक्रमअन्तर्गत सैनिक सामग्रीको प्रदर्शनी आयोजना गरिएको सैनिक प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । प्रदर्शनीमा सेनाका विभिन्न गणहरुले स्टल राखेका छन् ।
थप तस्बिर :

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार