शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

· मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
काठमाडौँ, माघ १६ :

कालिमाटी फलफूल तरकारी विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ७०, गोलभेँडा सानो लोकल प्रतिकेजी २५, गोलभेँडा सानो भारतीय प्रतिकेजी ३५, गोलभेँडा सानो तराई प्रतिकेजी ३० रुपैयाँ छ ।

आलु रातो प्रतिकेजी ४२, आलु रातो भारतीय प्रतिकेजी ३८, प्याज सुकेको भारतीय प्रतिकेजी ६८, गाजर लोकल प्रतिकेजी ५०, गाजर तराई प्रतिकेजी ३०, बन्दा लोकल प्रतिकेजी १५, बन्दा तराई प्रतिकेजी १५, बन्दा नरिवल प्रतिकेजी १५, काउली स्थानीय प्रतिकेजी १२, स्थानीय काउली ज्यापु प्रतिकेजी २०, काउली तराई प्रतिकेजी १२, मूला रातो प्रतिकेजी ३०, मूला सेतो लोकल प्रतिकेजी २०, सेतो मूला हाइब्रिड प्रतिकेजी ३०, भन्टा लाम्चो प्रतिकेजी ३०, भन्टा डल्लो प्रतिकेजी ४० कायम भएको छ ।

यसैगरी, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो लाम्चो प्रतिकेजी २०, हरियो फर्सी डल्लो प्रतिकेजी २०, सलगम प्रतिकेजी १००, भिण्डी प्रतिकेजी १००, सखरखण्ड प्रतिकेजी ७०, बरेला  प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी १५, पालुङ्गो साग प्रतिकेजी ४०, चमसुरको साग ४०, तोरीको साग प्रतिकेजी २५, मेथीको साग प्रतिकेजी ४०, बकुला प्रतिकेजीरु ७०, तरुल प्रतिकेजी ९०, च्याउ कन्य प्रतिकेजी ८०, च्याउ डल्ले प्रतिकेजी  ३२० निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार