बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
अर्थतन्त्र

आजको तरकारी र फलफूलको मूल्य

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ९ माघ, २०८१ मा प्रकाशित
आजको तरकारी र फलफूलको मूल्य
काठमाडौँ, माघ ९ :

कालिमाटी फलफूल तरकारी विकास समितिले आज (मङ्गलबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार आज गोलभेँडा ठूलो भारतीय प्रतिकेजी ७०, गोलभेँडा सानो लोकल प्रतिकेजी २५, गोलभेँडा सानो भारतीय प्रतिकेजी ३५, गोलभेँडा सानो तराई प्रतिकेजी ३५ तोकिएको छ ।

आलु रातो प्रतिकेजी    ४८, आलु रातो भारतीय प्रतिकेजी ४४, प्याज सुकेको भारतीय प्रतिकेजी ७०, गाजर लोकल प्रतिकेजी ६०, गाजर तराई प्रतिकेजी ४०, बन्दा लोकल प्रतिकेजी २५, बन्दा तराई प्रतिकेजी २०, बन्दा नरिवल प्रतिकेजी १५, काउली स्थानीय प्रतिकेजी १५, स्थानीय काउली ज्यापु प्रतिकेजी २५, काउली तराई प्रतिकेजी १५ कायम भएको छ ।

यसैगरी, तिते करेला प्रतिकेजी १००, लौका प्रतिकेजी ७०, परवर तराई प्रतिकेजी  १००, फर्सी पाकेको प्रतिकेजी ५०, फर्सी हरियो लाम्चो प्रतिकेजी २०, हरियो फर्सी डल्लो प्रतिकेजी २०, सलगम प्रतिकेजी १००, भिण्डी प्रतिकेजी १२० रुपैयाँ छ ।

आज सखरखण्ड प्रतिकेजी ७०, बरेला  प्रतिकेजी ४०, पिँडालु प्रतिकेजी ९०, स्कूस प्रतिकेजी ४०, रायो साग प्रतिकेजी २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग ५०, तोरीको साग प्रतिकेजी ३०, मेथीको साग प्रतिकेजी ५०, प्याज हरियो प्रतिकेजी ५०, बकुला प्रतिकेजी ६०, तरुल प्रतिकेजी ९०, च्याउ कन्य प्रतिकेजी  ८०, च्याउ डल्ले प्रतिकेजी ३०० निर्धारण गरिएको छ ।

समितिले कागती प्रतिकेजी १५०, अनार प्रतिकेजी ४००, अङ्गुर हरियो प्रतिकेजी २४०, अङ्गुर कालो प्रतिकेजी ३८०, सुन्तला नेपाली प्रतिकेजी १२०, सुन्तला भारतीय प्रतिकेजी १००, काँक्रो लोकल प्रतिकेजी १२०, काक्रो हाइब्रिड प्रतिकेजी ९०, निबुवा प्रतिकेजी ५०, नासपाती चाइनिज प्रतिकेजी २५०, मेवा नेपाली प्रतिकेजी ५०, मेवा भारतीय प्रतिकेजी १००, अम्बा प्रतिकेजी १२०, लप्सी प्रतिकेजी ५० रुपैयाँ निर्धारण गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार