प्रमुख ४ दलका सचेतकहरुबीच छलफल भएको छ ।नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रबार) भएको छलफलमा नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज (शुक्रबार) भएको छलफलमा संसद्लाई प्रभावकारी बनाउन चार दलका प्रमुख सचेतक सहमत भएका छन् ।
मुख्यतया कानुन निर्माण, संसदीय समितिमा रहेका विधेयकमा साझा धारणा बनाउने लगायतका विषयमा छलफल भएको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संसदीय समितिमा विधेयक अड्किने प्रवृत्ति रोक्ने विषयमा पनि छलफल भएको बताइएको छ । सत्ताका लागि सरकार र प्रतिपक्ष छुट्टाछुट्ट बैठकमा जुटे पनि कानुन निर्माणको विषयमा भने एक ठाउँमा उभिएका छन् ।सरकारले संसद अधिवेशन बोलाउने तयारी गरेपछि सदनलाई प्रभावकारी ढंगले चलाउने विषयमा प्रमुख सचेतकहरू छलफलमा जुटेका हुन्।
छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौँला, माओवादी केन्द्रका हितराज पाण्डे र रास्वपा सन्तोष परियार सहभागी थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै