शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार बागमती प्रदेश

काठमाडौंको लप्सीफेंदीमा स्थानीयबासी र प्रहरीबीच झडप

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
काठमाडौंको लप्सीफेंदीमा स्थानीयबासी र प्रहरीबीच झडप
काठमाडौं, माघ ५ :

नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका काठमाडौँको शंखरापुर नगरपालिका– ३ लप्सीफेंदीका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा सबस्टेसन र टावर निर्माणका डोजर पुग्दा स्थानीयबासीले ढुंगामुडा गरेको प्रहरीले जनाएको छ।

तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरूमा निर्माण भएका  जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि त्यहाँ सबस्टेसन निर्माण गर्न लागिरहेको हो।

स्थानीयवासीले काममा अवरोध गर्न खोजेपछि झडप भएको जनाइएको छ । केही स्थानीयबासीलाई प्रहरीले नियन्त्रणमा लिएको र केहीलाई छाडेको बताइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार