शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात, को हुन् ती व्यक्ति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात, को हुन् ती व्यक्ति ?
काठमाडौं, माघ ४ :

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात भएको खबर सार्वजनिक भएको छ । मन्त्री खड्कामाथि गत शुक्रबार भएको हातपातको यो घटना आज (बिहीबार) मात्रै सार्वजनिक भएको हो ।

पार्टीले डाकेको मन्त्रीहरुको बैठकमा आफ्नो कुरा राख्ने क्रममा मन्त्री खड्काले बताएपछि मात्र हातपात गरेको भन्ने खबर बाहिरिएको हो ।

मन्त्री  खड्काले आफूमाथि गोरखाका पोखरेल थरका एक व्यक्तिले दुर्व्यवहार गरेको भन्दै ती व्यक्तिमा मानसिक समस्या देखिएको हुँदा छाडिएको बताए । सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार