बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार राजनीति

उपप्रधानमन्त्री सिंह र भारतका विदेश सचिव मिस्रीबिच भेटवार्ता

· सोमबार, २९ साउन, २०८१ मा प्रकाशित
उपप्रधानमन्त्री सिंह र भारतका विदेश सचिव मिस्रीबिच भेटवार्ता
काठमाडौँ, साउन २९ :

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपाल भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विक्रम मिस्रीबिच भेटवार्ता भएको छ ।

विदेश सचिव मिस्रीले सोमबार बिहान सहरी विकास मन्त्रालयमा पुगेर मन्त्री सिंहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटमा मन्त्री सिंहले महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाइदिन आग्रह गर्नुभएको छ।

जवाफमा भारतीय सचिवले झोलुङ्गे पुन निर्माणमा सहमति दिनका लागि सकारात्मक रहेको बताएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिनुभयो ।

भेटमा आपसी हितका विषयमा छलफल भएको जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार