बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

संसद् अधिवेशन छिटै सुरु हुन्छ : सभामुख घिमिरे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ पुस, २०८१ मा प्रकाशित
संसद् अधिवेशन छिटै सुरु हुन्छ : सभामुख घिमिरे
काठमाडाैं, पुस २८ :

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद् अधिवेशन चाँडै नै सुरु हुने बताएका छन् ।

पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको चियापान समारोहमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदैै सभामुख घिमिरेले संसद् चाँडै सुरु हुने बताएका हुन् ।

गत भदौ ३१ गते संसद्को बर्खे अधिवेशन अन्त्य भएको पनि चार महिना बित्न लागिसक्याे । चार महिना बित्न लागिसक्दा पनि सरकारले संसद् अधिवेशन बोलाउने निर्णय गरेको छैन ।  संसद डाक्ने विषयमा सभामुख र दलहरुबीच पनि संवाद हुन सकिरहेकाे छैन ।

सरकार अहिले नै सदन खोल्नेतर्फ ध्यान नदिएर अध्यादेशमार्फत धमाधम कानुन संशोधन गर्ने कार्यमा व्यस्त छ । लामो समयसम्म अधिवेशन नबोलाउँदा दलहरु सत्तापक्षसँग रुष्ट छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार