शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार राजनीति

जोशीलाई ८८ लाख,पछाईलाई ३७ लाख र खनाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

· बिहीबार, २६ पुस, २०८१ मा प्रकाशित
जोशीलाई ८८ लाख,पछाईलाई ३७ लाख र खनाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश
पोखरा, पुस २६ :

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । त्यसैगरी

लिला  पछाईलाई ३७ लाख,रामबहादुर खनाललाई १५ लाख  धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । यसैगरी कृष्ण गुरुङ १ लाख, मीना गुरुङ  र आरती गुरुङलाई पाँच पाँच लाख रुपयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार उनीहरुलाई  धरौटीमा छाड्न आदेश दिएको हो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार