शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
समाचार राजनीति

पार्टीबाट निष्कासनमा परेका डा भीम रावलले आज दिउँसो पत्रकार सम्मेलन गर्दै

· बुधबार, १८ पुस, २०८१ मा प्रकाशित
पार्टीबाट निष्कासनमा परेका डा भीम रावलले आज दिउँसो पत्रकार सम्मेलन गर्दै
काठमाण्डौं, पुस १८ :

नेकपा एमाले पार्टीबाट निष्कासनमा परेका डा भीम रावलले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन् । पार्टीबाट निष्कासन भएपछि आफ्ना धारणाहरु राख्न पत्रकार सम्मेलन गर्न लागिएको उनका सहयोगीले बताएका छन् ।

साथै पत्रकार सम्मेलनमा भावी  कार्ययोजना जानकारी गराउन लागिएको समेत बताईएको छ । नेता रावलले नयाँ पार्टी खोल्ने भन्ने चर्चा भए पनि आजको पत्रकार सम्मेलनमा नयाँ पार्टी खोल्ने नखोल्ने केही भनिएको छैन । तर उनले नयाँ पार्टी खोल्ने बिषयमा छलफल भने चलाएको बुझिएको छ ।

पत्रकार सम्मेलन कार्की ब्याङकेटमा दिउँसो १ बजे गर्ने कार्यक्रम राखिएको छ । एमालेको सचिवालय बैठकले नेता रावललाई पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार