शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

सहकारीको ठगी विरुद्धको उजुरीमा भरत जंगम पक्राउ

· आइतबार, ८ पुस, २०८१ मा प्रकाशित
सहकारीको ठगी विरुद्धको उजुरीमा भरत जंगम पक्राउ
भरत जंगमको फेसबुक पेजबाट
काठमाडौँ, पुस ८ :

प्रहरीले साई स्वागत सहकारीका पूर्व अध्यक्ष भरत जंगमलाई पक्राउ गरेको छ । 

सहकारी ठगी प्रकरणमा साई स्वागत सहकारीका पूर्व अध्यक्ष जंगमलाई प्रहरीले पक्राउ गरेको हो । 

जंगम विरुद्ध रकम अपचलन गरेको आरोपमा उजुरी परेपछि काठमाडौँबाट पक्राउ गरिएको  प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार