बिबीसी, साउन २५ :
बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न नोबेल पुरस्कार विजेत मोहम्मद युनुस राजधानी ढाका पुग्नुभएको छ।
युरोपमा उपचारका लागि रहनुभएका युनुस बंगलादेशका आन्दोलनकारी विद्यार्थीको अनुरोधमा अन्तरिम सरकारको नेतृत्व गर्न स्वदेश फर्कनुभएको हो ।
उहाँलाई यसअघि नै राष्ट्रपतिले अन्तरिम सरकारको नेतृत्व गर्ने गरी तोकिसक्नुभएको छ ।
सेनाको नेतृत्व स्वीकार नगर्ने विद्यार्थीको घोषणापछि राष्ट्रपतिले युनुसलाई निर्णय गर्नुभएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
राहत कोषमा पैसाको थुप्रो, बाढीपीडितलाई छैन झुप्रो
थप समाचार
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
सरकारलाई रवि लामिछानेको सुझाव : अपरिपक्वताको प्रश्न उठ्ने काम नगर्नू
एनपीएल क्रिकेट : लुम्बिनीको अपराजित यात्रा कायमै