शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

मौसमः देशभर आंशिक बदली, तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्यो

· शुक्रबार, २९ मंसिर, २०८१ मा प्रकाशित
मौसमः देशभर आंशिक बदली, तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्यो
काठमाण्डौँ , मंसिर २९ :

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशभर आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ  । 

आज दिउँसो देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

त्यस्तै, आज राती भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार