काठमाडौँ, साउन २५ :
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्मा वरीयता हेरफेर गर्नुभएको छ । बिहीबार राष्ट्रपति पौडेलले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको वरियता हेरफेर गर्नुभएको हो ।
वरीयता अनुसार पर्यटनमन्त्री बद्री पाण्डे १४ नम्बरमा बढुवा हुनुभएको छ भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल १६ औं स्थानमा पुग्नुभएको छ । यस अघि पौडेल १४ नम्बरमा हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’
कांग्रेसले भन्यो- पार्टी र नेतृत्वविरुद्ध सरकारले भ्रम सिर्जना गर्यो, कडा प्रतिवाद गर्ने चेतावनी
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’