शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

नवनियुक्त आयुक्तहरूले प्रधानमन्त्री ओलीसमक्ष लिए पद तथा गोपनीयताको शपथ

· बुधबार, २७ मंसिर, २०८१ मा प्रकाशित
नवनियुक्त आयुक्तहरूले प्रधानमन्त्री ओलीसमक्ष लिए पद तथा गोपनीयताको शपथ
काठमाण्डौँ , मंसिर २७ :

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त  प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको  शपथ लिनुभएको छ ।

आफूले शपथ लिएसँगै प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रमुख आचार्यले नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीलाई प्रधानमन्त्री निवास बालुवाटारमा  पद तथा गोपनीयताको  शपथ गराउनुभएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार