काठमाडौँ, मंसिर १५ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय, काठमाडौँमा आजको बयान सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँमा शुक्रवार बिहानदेखि लामिछानेको बयान लिइएको थियो ।
लामिछानेको वयान चलिरहँदा सरकारी वकिलको कार्यालयबाहिर उनका समर्थकहरुको उपस्थिति थियो ।
रविलाई प्रतिशोध साँधिएको भन्दै केही समर्थकहरुले आक्रोश पनि पोखेका थिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’