बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
प्रदेश लुम्बिनी प्रदेश

दाङको मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा

· सोमबार, ११ मंसिर, २०८१ मा प्रकाशित
दाङको मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा
तुलसीपुर, मंसिर ११ :

दाङको विकट क्षेत्र बबई गाउँपालिका- ७ मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा पुगको छ । 

टेलिकम टावर नहुँदा फोन गर्न स्थानीय घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता थियो । टावर निर्माण भएसँगै घन्टौँ जङ्गल काटेर डाँडोमा जानुपर्ने बाध्यता हट्ने स्थानीय बमबहादुर बुढाले बताउनुभयो ।

सोही ठाउँको कप्तानेमा टेलिकमको टावर निर्माण भइरहेको छ । उक्त टावर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आगामी वैशाखदेखि सुचारु गर्ने तयारी रहेको बबई- ७ वडाध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार