शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

त्रिशुलीमा ट्रक खस्यो, तीन जना घाईते

· मंगलबार, ५ मंसिर, २०८१ मा प्रकाशित
त्रिशुलीमा ट्रक खस्यो, तीन जना घाईते
काठमाण्डौं, मंसिर ५ :

पृथ्वी राजमार्गको जोगीमारास्थित हुग्दी खोला नजिकै त्रिशुली नदीमा ट्रक खस्दा ३ जना घाईते भएका छन् । ट्रक पूर्वी नवलपरासीबाट काठमाण्डौतर्फ आउँदै गरेको थियो ।

चामल लिएर काठमाण्डौतर्फ आउँदै गरेको सो ट्रक त्रिशुली नदीमा खसेर दुर्घटनामा परेको हो ।

ट्रकमा सवार तीन जनामध्ये एक जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ट्रक पुरै नदीमा डुबेको अवस्थामा रहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

दुर्घटनामा परी १८ वर्षीय चालक आषिस महतो,सहचालक २६ वर्षीय राजु थापा मगर र साहु तनहुको खैरेनी घर भएका ४६ सुरेश गुरुङ्ग घाईते भएका छन् । उनिहरुलाई स्थानीय अस्स्पतालमा उपचार पछी थप उपचारका लागी चितवनको भरतपुरतर्फ पठाईएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार