शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

ढिला गरि सार्वजनिक विदा दिईएपछि कर्मचारीहरु अलमल्ल

· सोमबार, ४ मंसिर, २०८१ मा प्रकाशित
ढिला गरि सार्वजनिक विदा दिईएपछि कर्मचारीहरु अलमल्ल
फोटो गोमा
काठमाण्डौं, मंसिर ४ :

सार्वजनिक विदा ढिला गरि दिईएपछि धरैजसो सरकारी कर्मचारीहरुमा अलमल परेको देखियो । कर्मचारीहरु आज बिहान कार्यालय प्रस्थान गर्दै थिएभने  कतिपय कार्यालयमै पुगिसकेका थिए ।

बैंक लगायतका अन्य निजी तथा सार्वजनिक संस्थाहरु पनि कर्मचारीहरु आउने क्रम जारी थियो भने विद्यार्थीहरु पनि विद्यालय गईसकेका थिए ।



आज बिहान नौ बजे बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने भनेर निर्णय गरेको छ ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार