शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो

· बिहीबार, ३० कात्तिक, २०८१ मा प्रकाशित
रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय लगियो
बुटवल, कात्तिक ३० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देही लगिएको छ । 

प्रहरीले हिजो र अस्ती लामिछानेसँग बयान लिएको थियो । जिल्ला प्रहरी कार्यालयबाट बयानका लागि  वकिलको कार्यालयमा लगिएको हो । 

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि लामिछानेलाई कास्कीबाट मङ्गलबार रूपन्देही लगिएको थियो ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा गोर्खा मिडिया नेटवर्क प्रालिमा पैसा गएको पाइएपछि त्यसकै अनुसन्धानका लागि प्रहरीले लामिछानेलाई रूपन्देही लगेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार