शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

१६ जना पद यात्री गणेश हिमाल बेस क्याम्प नजिकै फसे

· बिहीबार, ३० कात्तिक, २०८१ मा प्रकाशित
१६ जना पद यात्री गणेश हिमाल बेस क्याम्प नजिकै  फसे
धादिङ, कात्तिक ३० :

गणेश हिमाल गएका १६ जना पद यात्री गणेश हिमाल बेस क्याम्प नजिकै  फसेका छन् । 
उत्तरी धादिङको रुवी भ्याली गाउँपालीका हुदै गएका उनिहरु लेक लागेर विरामी समेत परेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख सुमन घिमिरेले जानकारी दिनु भएको छ ।

उनिहरको उद्धारका लागी हेलिकप्टरको व्यवस्था गरिएपनि खराब मौसमले  गर्दा  समस्या भएको छ ।  

२७ जना मध्ये दुई जना गम्भीर रहेको बताईएको छ  । स्थानीय प्रशाससनले सो क्षेत्रमा उनिहरुको उद्दार गर्न नेपाली सेनको हेलिकप्टर पठाईएको  जानकारी प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनु भएको हो ।  

उनिहरुको उद्दारका लागी नेपाल प्रहरी सहित स्वास्थ्य कर्मीहरुको टोली सो क्षेत्रतर्फ पठाई सकिएको जानकारी स्थानीय प्रशासनले दिईएको छ । पर्या पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले डिभिजन बन कार्यालय धादिङ र  रुबीभ्याली गाउँपालिकाको २७ जनाको टोली रुबीभ्यालीको पाङ्साङ पास हुँदै सो क्षेत्रको भ्रमणमा गएका हुन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार