शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

के छ लाल आयोगको प्रतिवेदनमा ? (आयोगको प्रतिवेदनसहित)

· सोमबार, २७ कात्तिक, २०८१ मा प्रकाशित
के छ लाल आयोगको प्रतिवेदनमा ? (आयोगको प्रतिवेदनसहित)
काठमाडौँ, कात्तिक २७ :

सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । 

विद्युत महशुल बक्यौता उठाउने सम्बन्धि सो प्रतिवेदन आज उर्जा तथा जलश्रोत मन्त्रालयले सार्वजनिक गरेको हो । 

हिजो मात्र मन्त्रिपरिषदको बैठकले सो प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । 

उद्योगहरुमा डेडिकेटेड ट्रंक लाइनको बक्यौता रकम असुल गर्ने विषय सरकार र उद्योगी दुबैका लागि पछिल्लो समय पेचिलो बन्दै गएपछि लामो समय पछि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निधो सरकारले गरेको हो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार