शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश लुम्बिनी प्रदेश खेलकुद

राजेश हमाल नेपाल प्रिमियर लिग लुम्बिनीको ब्राण्ड एम्बासडरमा नियुक्त

· सोमबार, २७ कात्तिक, २०८१ मा प्रकाशित
राजेश हमाल नेपाल प्रिमियर लिग लुम्बिनीको ब्राण्ड एम्बासडरमा नियुक्त
लुम्बिनी, कात्तिक २७ :

राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त हुनुभएको छन् । 

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले आज हमाललाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक हो ।

नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र एम्बासडर बन्दा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार