शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

बागलुङमा पिकअप भ्यान दुर्घटना, ५ जनाको मृत्यु

· सोमबार, २७ कात्तिक, २०८१ मा प्रकाशित
accident-nepali
बागलुङ, कात्तिक २७ :

बागलुङको जैमिनी नगरपालिका- ८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । 

ग २ च ९२४७ पिकपअ भ्यान जैमिनी- ७ जैदीको व्यार्थला नजिकै आज बिहान सडकदेखि एक सय मिटर भन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।

घटनामा मृतकको पहिचान खुलिसकेको छैन । पिकअप भ्यानमा सवार एक जनाको भने जीवितै उद्धार गरिएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार